रक्तदान कार्यक्रम २०७४

आज मिति २०७४ भाद्र ३१ गते यस साँगाचोक युवा क्लबको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रम २०७४ का तस्बिरहरु
साथै यस कार्यक्रममा सहभागी भइ आफ्नो अमुल्य समय एबम रगत दान गर्नुहुने सम्पूर्ण सहभागीहरुमा यस साँगाचोक युवा क्लब परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछ !!!!!!!!!!!!!!!









Comments

Popular posts from this blog

इन्टरनेटमा लिक भयो ‘बाहुबली टु’ ?

Happy Lhochar 2017(Jya-Lho) sonam Lhochar