विगद दश वर्ष देखि यस छेत्रमा विविध सांस्कृतिक, खेलकुद, समाज सेवा, विकास निर्माण लगायतका आफ्ना गतिबिधि संचालन गर्दै आईरहेको यस साँगाचोक युवा क्बल विधिवत रुपमा दर्ता भएको अवसरमा आगामी भाद्र ३१ गते नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन हुनगैरहेको हुदा रक्तदान गर्न इक्षुक महानुभाबहरुमा यो सूचना प्रकाशित गरिन्छ !!!!!!!! कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन ? - उमेर: १८ देखि ६० वर्ष - शारीरिक तौल : ४५ कि.ग्रा. भन्दा माथि कस्ता व्यक्तिले रक्तदान गर्न सक्दैनन् ? - जटिल खालका रोग लागेका र औषधि सेवन गरिरहेका - असुरक्षित यौन ब्यबहारमा लागेका - लागु पदार्थ दुर्व्यसनीमा लागेका रक्तदानमा कति समय लाग्छ ? - रक्तदान गर्न ५ देखि ७ मिनेट लाग्छ - दान गरेको रगत हाम्रो शरीरमा कसरि आपूर्ति हुन्छ ? - रक्तदान गरेर थोरै कम भएको रगत शरीरमा साधारण प्रक्रियाले स्वत: आपूर्ति हुन्छ र त्यस्तो विशेष ध्यानदिनु र बिशेष खाना खान आवश्यक छैन रक्तदान गर्न कहाँ सम्पर्क राखने ? - साँगाचोक युवा क्लब , शंखरापुर-३ जहरसिं पौवा - मदन कुमार वाईवा (अध्यक्ष) ९७५१०००५९४, ९८०८७२३११३ - बुद्ध भ...